स्कुल बस दुर्घटना : चालक घाईते

बकैया दर्पण संवाददाता
७ भाद्र २०८१, शुक्रबार १६:३८

बकैया दर्पण : पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।

बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।@साझासवाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*