माटोकोरी आविमा निर्मित मन्दिर र चौतारोको उद्घाटन

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका-७ स्थित श्री माटोकोरी आधारभूत विद्यालय परिसरमा निर्माण भएको मन्दिर र चौतारोको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बिच बकैयाका अध्यक्ष धर्मराज लामिछानेले नवनिर्मित मन्दिर र चौतारोको उद्घाटन गर्नुभएको हो । समाजसेवी, बुद्धिजीवी...

देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सम्पन्न

बकैया दर्पण : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज सम्पन्न भएको छ । गत बुधबार  देखि सञ्चालन भएकाे साे कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे हाे । हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग...

बाघभैरव आविलाई खानेपानीका लागि सामग्री प्राप्त

बकैया दर्पण : बकैया गाउँपालिका-४ स्थित श्री बाघभैरब आधारभुत विद्यालयलाई सामग्री प्राप्त भएको छ। शुक्रबार एक कार्यक्रमका बिच स्थानीय समाजसेवि ज्ञान बहादुर घलानले विद्यालयको प्रधानाध्यापक सिंग बहादुर सुनारलाई दस थान धारासहितको जार उपलब्ध गराउनुभएको हो । कार्यक्रममा बोल्दै घलानले...

देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू

बकैया दर्पण : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज देखि सुरू भएको छ । बुधबार  हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे...

हात्तीसुंडेमा ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तीसुंडेमा सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । तामाङ घेदुङ संघ बकैया-३ समितिको आयोजना र वडा नम्बर ३ को समन्वयमा भोलि अर्थात माघ १७...

हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जनता माविलाई

बकैया दर्पण : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजना भएको गाउँपालिकास्तरिय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर २ स्थित जनता माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित जनता माविले उपाधी जितेको...

सामाजिक सञ्जाल अनुगमन गर्ने विधेयकसँगै सरकारप्रति जनताको अविश्वास।

बकैया दर्पण : सरकारले सामाजिक सञ्जाल अनुगमन गर्ने विधेयकको तयारीसँगै सरकार र जनताबीच अविश्वासको वातावरण बढ्दै गएको छ। सामाजिक सञ्जाल अनुगमन गर्न भन्दै सरकारले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरिसकेको छ। ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था...

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर : मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन वयवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा...

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : बर्तौला

मकवानपुर । नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् । मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् । ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै...

सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले...