भरतपुर कांग्रेसका २९ वटै वडा सभापतिहरू गठबन्धनको विपक्षमा
मकवानपुर । चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेस चितवनको पार्टी कार्यालय नारायणगढमा ज्येष्ठ सभापति वडा नम्बर १९ का आशमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रबाट पुनः माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य...
९ महिनापछि पुनः काठमाडौं पठाइयो मेलम्चीको पानी
मकवानपुर । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार अम्बाथान हेडबक्सको १ नम्बर गेटबाट पानी पथान्तरण गरि ३८ नम्बर गेट खोलेर सुरूङमा पानी पठाउनुभएको हो । पथान्तरण...
नेतृत्व बाँडफाँट टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन
मकवानपुर । सत्ता गठबन्धनका दलहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । मंगलबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । यस्तै, बैठकले...
नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको सपथ
राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दाहाललाई संघीय...
चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
मकवानपुर । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ । पाँच दलीय गठबन्धनमा कसलाई कति प्रतिशत सिट बाँडफाँड गर्ने भन्ने...
गौतमबुद्ध विमानस्थलको वैशाख १ गते परीक्षण उडान हुने
मकवानपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ । साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय...
निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल
मकवानपुर । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् ।...
एमालेले उम्मेदवारको सिफारिस टुंग्याउँदै
मकवानपुर । नेकपा एमालेले भटाभट स्थानीय चुनावका लागि उम्मेदवारहरुको सिफारिस टुंग्याउदै गएको छ । एमालेले यही चैत ३० गतेभित्र सिफारिस पठाईसक्न जिल्लाहरुलाई निर्देशन दिएकाे हाे । जिल्लाहरुबाट सिफारिस प्रदेशमा आएपछि प्रदेश कमिटिले उम्मेदवारहरुको टुंगो लगाउने छ । प्रदेशले टुंगो...
छलफलबिनै आचारसंहितामा लिखित प्रतिवद्धता गराउन खोजेको भन्दै दलहरुद्वारा विरोध
मकवानपुर । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको आजको छलफलमा चर्काचर्की भएको हो ।...
सत्ता गठबन्धनको बैठक बस्दै
मकवानपुर । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न...
