प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने संसदीय समितिको निर्णय

मकवानपुर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा बोलाएको थियो ।...

एसपिपीबारे गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा अमरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी), गठबन्धनको भविष्य र अन्य समसाहिक विषयमा छलफल...

एसपीपीको विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा गएनन्

मकवानपुर । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आइतबार बिहानको बैठकमा बोलाए पनि प्रधानमन्त्री देउवा उपस्थीत नहुनुभएको हो...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री देउवा नजाने

मकवानपुर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। समितिले आजको बैठकमा सहभागी हुन बोलाए पनि देउवा समितिमा नजाने भएका हुन् । प्रधानमन्त्री आउन नभ्याउने जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौलाले जानकारी...

एमालेको विरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको...

संसद बैठक आज पनि पनि बस्ने

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो । बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन...

नेपाल सरकार र बेलायत सरकारबीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले नेपाल सरकार र बेलायत सरकारबीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार...

अस्तित्व मेटाउन खोजेका पनि फेरि पहिलो पार्टी बनेको ओलीको दावी

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अस्तित्व मेटाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन् । उनले...

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउन पनि...

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसद् बहिष्कार

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बजेट निर्माणको बेलामा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राख्दै एमालेले बैठक बहिष्कार गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले अर्थमन्त्रीमाथि...