भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त

मकवानपुर । तीनदिने भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । आइतबार बिहान उहाँले मोदीसँग ब्रेकफाष्ट वार्ता गर्ने तालिका सार्वजनिक भएको छ । शुक्रबार नयाँ दिल्ली प्रस्थान...

आयल निगमलाई रकम उपलब्ध गराउने मन्त्रीपरिषद् बैठकको निर्णय

सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामर्श बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण...

देउवा सरकारले कुनै काम नगरी समयको बर्बाद गरेको एमालेकाे आरोप (२६ बुँदेसहित)

मकवानपुर । एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख...

शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन गठबन्धनका शीर्ष नेताहरुबीच सहमति

मकवानपुर । सत्ता गठबन्धनका शीर्ष नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र साेही अनुसार...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

मकवानपुर । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिनुभयो । बैठकमा उपसभामुखको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको...

सामाजिक सुरक्षा संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन...

उपसभामुखमा काँग्रेसका पुष्पा र एमालेका विद्याबीच भिडन्त हुने

मकवानपुर । नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ।प्रतिनिधिसभाको उपसभामुखको शुक्रबार हुन लागेको निर्वाचनमा एमालेको तर्फबाट भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो । यस्तै,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ । भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता...

आज उपसभामुखका लागि मनोनयन दर्ता हुने

मकवानपुर । प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ। रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ। उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले...

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारतको तीन दिने भ्रमणमा जाने

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लाग्नु भएको हो । भाजपाले हरेक वर्ष आयोजना गर्ने नेतृत्व शिखर...