प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै, कांग्रेसको पदाधिकारी बैठक बस्दै

मकवानपुर । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।...

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।...

प्रचण्ड नेतृत्वको क्याबिनेट : कसको वरीयता कुन ? (सूचीसहित)

मकवानपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा १९ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त भएका छन्। मंगलबार भएको शपथग्रहणपछि २३ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको हो। उपप्रधानमन्त्रीहरू चारजना रहेका छन्। जसअनुसार विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात,...

एमालेले र माओवादीले टुंग्यायो मन्त्रीहरुको नाम

मकवानपुर । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) र माओबादीबाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले नेकपा (एमाले)बाट चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । सोमबार बालुवाटारमा भएको सत्ता...

बोलाए आज प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । यहि माघ ५ गतेका लागि तय गरिएको प्रतिनिधि सभाका सभामुखको...

आज सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

मकवानपुर । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका...

आज सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउने

मकवानपुर । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज १० बजेका लागि बोलाइएको छ । यसअघि दुई पटक सभामुखको निर्वाचनमा कसैको बहुमत पुग्न नसके पनि आज हुने निर्वाचनमा सभामुख चयन हुने विश्वास दलका नेताहरुले लिएका छन् । यसअघिसम्म दुई पटक नागरिक...

आज मन्त्रीहरूको शपथ

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ। सोमबार राति बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक...

बागमती प्रदेशसभाको उपसभामुख पदमा अप्सरा चापागाईँ निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।...

पोखरामा पोष्टमार्टम सुरु, एउटा शवलाई डेढ घण्टासम्म लाग्‍ने

मकवानपुर । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका...