फागुन २५ मा राष्ट्रपतिको निर्वाचन तय

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

आज शहिद दिवस: विविध कार्यक्रम गरी मनाइँदै

मकवानपुर । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज (साेमबार) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस...

अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

मकवानपुर । नेपाल भ्रमणमा आउनु भएका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्यूल्यान्डले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री न्यूल्यान्डले आज प्रधानमन्त्री पुष्पकमल...

रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

मकवानपुर । सर्वोच्च अदालतको आदेशअनुसार नयाँ नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने पहल थाल्नुभएको छ । हिजो नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई फेरि सरकारको पुरानै जिम्मेवारीमा...

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मकवानपुर । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भएको हो । उक्त बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै, राष्ट्रपति र...

फेरि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन

मकवानपुर । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी...

रविले पाए नागरिकता

मकवानपुर । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन: नागरिकता कायम भएको जानकारी दिए । नागरिकताको विवादमा परेको मुद्दामा...

रास्वपाले आज सरकारमा रहने वा नरहने बारे निर्णय लिने

मकवानपुर । पूर्व अध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा...

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन...

सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

मकवानपुर । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएकाे छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता...