आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

बकैया दर्पण संवाददाता
१६ माघ २०७९, सोमबार ०८:४६

मकवानपुर । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भएको हो । उक्त बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*