एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड
मकवानपुर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी...
पुसमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन
मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले पहिलो महाधिवेशन आगामी पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यस अघि २०८० वैशाख ४ देखि ६...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी
मकवानपुर । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि आज बुधवार जाँचबुझ हुँदैछ । चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका...
आज उपचुनावको लागि उम्मेदवारी दर्ता
मकवानपुर । चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।उम्मेदवारको मनोनयनपत्र पेस...
मुख्यमन्त्री जम्कट्टेलको बागमती प्रदेश सरकारलाई पूर्णता दिने तयारी
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ । संघीय सरकारमा...
आज पत्रकार सम्मेलन गर्दै रास्वपा
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित...
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।...
उम्मेद्वार टुंगो लगाउँदै एमाले
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ । शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र...
उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको...
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएको छ । मन्त्रीमण्डल विस्तारपछि शुक्रबार नै शपथ गराउने तयारीमा रहनु भएको प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको हो । दुईबीचको भेट जारी...










