राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
१७ चैत्र २०७९, शुक्रबार १०:१४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएको छ ।

मन्त्रीमण्डल विस्तारपछि शुक्रबार नै शपथ गराउने तयारीमा रहनु भएको प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको हो ।

दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*