एमालेकाे समानुपातिक सूचीमा तीनवटा त्रुटी

मकवानपुर । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई आज पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो । शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ...

आज समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गर्ने

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सोमबार सार्वजनिक गर्ने...

आजबाट निर्वाचन आचारसंहिता हट्यो

मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता आजबाट हटाएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि...

भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पालिकालाई प्रधानमन्त्री देउवाकाे आग्रह

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएको हो । उहाँले सङ्घ,...

बागमती प्रदेशबाट ५ दलका २९ जना बने समानुपातिक सांसद

मकवानपुर । प्रतिनिधिसभाको आगामी कार्यकालका लागि बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फबाट २९ जना सांसद चुनिने भएका छन् । शनिबार देशका मुख्य ३ ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र...

आम चुनाव २०७९ मा कांग्रेसलाई तुलनात्मक लाभ, एमाले र माओवादीलाई घाटा

मकवानपुर । २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सिट गरी कुल ६३ सिट ल्याएर दोस्रो भएको कांग्रेस यसपटकको चुनावमा भने सबैभन्दा ठूलो दल बनेको छ । यसपटक कांग्रेसले प्रत्यक्षमा ५७ तथा समानुपातिकमा ३२ सिट गरी कुल ८९...

मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन

मकवानपुर । नेकपा एमालेले मंसिर २९ गतेभित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाउन ७७...

तारा एयरको जहाजमा चरा ठोक्किँदा अगाडिको भागमा क्षति

मकवानपुर । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । बुधबार दिउँसो हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल...

एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दै

मकवानपुर । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्दैछ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म...

विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

मकवानपुर । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । पौडेलले आफूलाई...