चितवन–२ मा ५ सय मतले अग्रता बढाउँदै रवि लामिछाने

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार १९:४३

मकवानपुर । प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले अग्रता बढाउँदै लानुभएकाे छ ।

पछिल्लाे मतपरिणामअनुसार लामिछानेले तीन हजार छ सय दुई मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका न्याैपानेले दुई हजार ८२ मत प्राप्त गर्नुभएकाे छ । लामिछाने र न्याैपानेबीच एक हजार पाँच सय २० मतकाे अन्तर रहेकाे छ ।

यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*