चितवन २ मा रवि लामिछानेको फराकिलो अग्रता

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०६:४०

मकवानपुर। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राख्नु भएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रको मतगणना जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*