प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने
मकवानपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ...
शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी
मकवानपुर । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला शीर्ष तीन दलका नेताबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको...
प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन संवैधानिक परिषदको बैठक बस्दै
मकवानपुर । प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन सोमबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ । बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । सोमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएको छ । विगत १५ महिना यता सर्वोच्च...
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठ जनासँग प्रारम्भिक बयान सकियो
मकवानपुर नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ । प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई...
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने निर्णय
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।...
आज नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै
मकवानपुर । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको...
आज नवनियुक्त तीन जना मन्त्रीको शपथ
मकवानपुर। नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त हुनुभएको हो ।...
सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग गर्दै कानुन व्यवसायीको प्रदर्शन
मकवानपुर । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग गर्दै कानुन व्यवसायीले देशव्यापी प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको आव्हानमा कानुन व्यवसायीले देशव्यापी प्रदर्शन गरेका हुन् । मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलास बार र मकवानपुर जिल्ला...
मन्त्रालयकाे बजेट घट्ने भएपछि मन्त्रीकाे गुनासाे
मकवानपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदाे आर्थिक वर्ष २०८०/०८१ मा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षमा मन्त्रालयको बजेट...
रवि लामिछानेको आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित हुनु भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ...










