पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालत पोखराले आदेश

मकवानपुर । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलासले आउँदाे वैशाख २० गते मतगणना गर्न मङ्गलवार...

उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

मकवानपुर । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा कुनै उजुरी भए दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । तनहुँ १,...

आज रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

मकवानपुर ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुने लागेको...

एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय

मकवानपुर ।  आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले उप–निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन

मकवानपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ । सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदाे यात्राको सङ्केत गर्छ । तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन...

आज उपचुनावको लागि उम्मेदवारी दर्ता

मकवानपुर ।  चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।उम्मेदवारको मनोनयनपत्र पेस...

मुख्यमन्त्री जम्कट्टेलको बागमती प्रदेश सरकारलाई पूर्णता दिने तयारी

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ । संघीय सरकारमा...

आज पत्रकार सम्मेलन गर्दै रास्वपा

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।...

उम्मेद्वार टुंगो लगाउँदै एमाले

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ । शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र...