आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

मकवानपुर । आज (सोमबार)  १७ औंं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गरिन्छ । २०६२/६३ मा भएको १९...

तनहुँ-१ : १३ हजार मतगणना हुँदा स्वर्णिम वाग्लेलाई ७ हजारभन्दा बढी मत

मकवानपुर ।  तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ ।उहाँले ७ हजार...

गण्डकी प्रदेशमा सभाको चालू अधिवेशन एक दिनमै अन्त्य भयो

मकवानपुर ।   गण्डकी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाको चालू अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैशाख...

समतामूलक समाज निर्माणमा सहयोग गर्ने देउवाको विश्वास

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था...

उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान सुरु

मकवानपुर । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५...

आज प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै

मकवानपुर । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित...

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

मकवानपुर । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि...

शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत पुस २५...

उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु

मकवानपुर । उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । आज राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाइने गरी मौन अवधि लागू हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट...

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

मकवानपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो...