मिटरब्याज समस्या समाधान गर्न राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

मकवानपुर ।  सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न त्यससँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने...

आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्य यादवले शपथ लिँदै

मकवानपुर । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भएका उनीले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।उनलाई सभामुख देवराज...

आज लुम्बिनीका मुख्यमन्त्री चौधरीले र गण्डकीका मुख्यमन्त्री पाण्डेले पर्सि विश्वासको मत लिने

मकवानपुर । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । यसअघि हिजो नै विश्वासको मत लिने तयारी भए पनि सार्वजनिक बिदा परेकाले उहाँले आज विश्वासको मत लिन लाग्नुभएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो।...

आज पनि सरकार र महावीर पुनबीच वार्ता हुँदै

मकवानपुर । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुने भएको छ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको...

मन्त्रालयकाे बजेट घट्ने भएपछि मन्त्रीकाे गुनासाे

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदाे आर्थिक वर्ष २०८०/०८१ मा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षमा मन्त्रालयको बजेट...

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । हिजाे शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको पार्टीले जनाएको छ । पार्टीको संसदीय दलको बैठक सोमवार भाेलि बस्ने...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

मकवानपुर।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी...

रवि लामिछानेको आफ्नै रेकर्ड ब्रेक, चितवन–२ बाट दोस्रो पटक विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित हुनु भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ...

प्रतिनिधि सभाको बैठक बस्दै

मकवानपुर। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार...

बागमती प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक भोली बैशाख १२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको शिक्षा व्यवस्थापन तथा...