राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री दाहालको भनाई
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै...
संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरूबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा....
तीन दिनभित्र माग पूरा नभए सरकार छाड्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी
मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभए सरकार छाड्ने चेतावनी दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिनुभयो । उहाँले सरकारले टीकापुर...
दासढुंगा हत्याकाण्डको ३० वर्ष पूरा, हत्या अझैपनि रहस्यमै
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा...
प्रतिनिधिसभाका १० वटै विषयगत समितिको बैठक बस्दै
मकवानपुर । सबै १० वटै विषयगत समितिको बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सभापति चयन भइनसकेकाले आजको बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्नेछन्। यस्तै समितिको पहिलो बैठक भएकाले आज सामान्यतया...
बालुवाटारमा दाहाल, देउवा र ओली आज पनि छलफलमा
मकवानपुर । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक अवस्थाको...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने कांग्रेसको निर्णय
मकवानपुर । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले अदालतको फैसलापछि...
१ हप्ताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन
मकवानपुर । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन...
आज पनि बस्दै कांग्रेसको पदाधिकारी बैठक
मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक...
आजदेखि सुरू हुँदै एमालेको केन्द्रीय समिति बैठक
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को केन्द्रीय समिति बैठक आज ९बिहीबार० देखि सुरू हुँदैछ। पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हो । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएको छ ।...









