सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति

बकैया दर्पण : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन...

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत...

संसदीय समिति सभापतिमा भागबण्डा

बकैया दर्पण । बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो । नेपाली कांग्रेसले दुई, नेकपा एमाले, नेकपा माओवादी केन्द्र...

संसद् भवनअगाडि नेविसंघको प्रदर्शन : एक दर्जन प्रदर्शनकारी पक्राउ

बकैया दर्पण :  गृहमन्त्री कोराजीनामा माग्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ। प्रर्दशनको क्रममा करिब एक दर्जन प्रर्दशनकारी पक्राउ परेका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ। कांग्रेसले...

सत्तारूढ र प्रमुख प्रतिपक्षी छुट्टाछुट्टै छलफलमा, संसद्‍ बस्‍न ढिलाइ

बकैया दर्पण : सरकार पेलेर अघि बढ्न खोजेपछि आक्रोशित बनेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अन्य विपक्षी दलहरूसँगको छलफलमा जुटेको छ। बिहान संसदीय दलको बैठक बसेर सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएको कांग्रेसले अहिले संसद् भवन परिसरमै अन्य विपक्षी...

कांग्रेस संसदीय दलको बैठक बस्दै

बकैया दर्पण। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा...

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

बकैया दर्पण: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित...

खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीले बोल्न पाउने

बकैया दर्पण : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए...

इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल

बकैया दर्पण : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्न आवश्यक रहेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले जीवनका कुराहरू राम्रोसँग नोट नगरे जीवनसँगै सकिने...

सोह्रौँ योजनाको मस्यौदामाथि गठबन्धन दलसँग छलफल

बकैया दर्पण । मस्यौदा निर्माणको अन्तिम चरणमा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाबारे राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सत्तारुढ दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । बुधबार...