नयाँ सरकार गठनको विकल्प साँघुरिंदै कोशीमा
मकवानपुर । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको छ । आइतबार साँझ कोशी प्रदेशका सत्ता गठबन्धनका संसदीय...
प्रतिनिधिसभा बैठक आज बस्दै
मकवानपुर । संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार सामकारकोे बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनु हुनेछ । यस्तै, बेपत्ता...
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो। भेटवार्तामा के विषयमा कुराकानी भयो र...
सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन नसक्ने ओलीको टिप्पणी
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनु भएको छ । बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा सरकारको साँठगाँठ...
आज पनि बस्दै माओवादी केन्द्रको पदाधिकारी बैठक
मकवानपुर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ । प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल...
आज विद्यार्थीको मोर्चा घोषणा गर्दै समाजवादी मोर्चा
मकवानपुर । समाजवादी मोर्चाले आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्दैछ । संघीय संसद् भित्र रहेका तीन दल र संसदबाहिर रहेको एउटा दलसमेत आवद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आइतबार समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न...
सबै जिल्लामा कांग्रेसले केन्द्रीय सदस्य खटाउने
मकवानपुर । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन...
सर्वोच्चको आदेश अनुसार हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिने
मकवानपुर । सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको...
सर्वोच्चद्वारा कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर
मकवानपुर । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१...
सुन तस्करीमा गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ भन्ने एमालेको माग
मकवानपपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रियसभाका दलका नेता...










