‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ भन्ने उपप्रधानमन्त्री खड्काको दाबी

मकवानपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ...

ओली राष्ट्रपति पौडेलसंग भेट्न शीतल निवास पुगे

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।...

मंसिरमा सम्पन्न निर्वाचनसँग सम्बन्धित रिटहरु ९ महिनापछि संवैधानिक इजलासको पेसीमा

मकवानपुर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन परिणामविरुद्ध दायर भएका निवेदनहरु ९ महिनापछि सर्वोच्च अदालतको संवैधानिक इजलासको पेसीमा चढेका छन् । लामो समयदेखि संवैधानिक इजलास बस्न समस्या हुदाँ यी मुद्दाहरु पेसी नै चढ्नै पाएका थिएनन्। सर्वोच्चमा...

सत्तारुढ दलहरुले संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने

मकवानपुर । सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलहरुका शिर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको...

गयानन्द मण्डल बने कोशी प्रदेशका कृषि राज्यमन्त्री

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गर्नुभएको छ । कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ ।...

सिंहदरबार र बागदरबारबीच ‘आइसब्रेक’– प्रधानमन्त्रीसँगको छलफलमा बालेनले उठाए दुई मुद्दा

मकवानपुर । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा छलफल गरेका छन् । सरकारका केही मन्त्रीहरुसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो...

ललिता निवास अनुसन्धानलाई प्रभाव पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन् । बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको सुनाएका...

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो भन्ने अध्यक्ष ओलीको दाबी

मकवानपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई...

ठूला काण्डमा मुछिएका गठबन्धनका नेतालाई ‘बालुवाटार इजलास’ बाटै सफाइ

मकवानपुर । सोमबार साँझ ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने तय भएको थियो । प्रधानमन्त्रीले बोलाएको समयमै सम्पादकहरू बालुवाटार पुगिसकेका थिए । तर, सम्पादकहरू पुग्नुअघि नै सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्रीको प्रतीक्षामा थिए ।...

कांग्रेस मकवानपुरको आन्तरिक विशेष अभियानको समापन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्यरमकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख...