बालेनदेखि रविसम्म नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकामा
मकवानपुर । नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ । सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल।बी क्षेत्री पनि श्रीलंका...
२०३० सालमै लागेको थियो सिंहदरबारमा आगो
मकवानपुर । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे( आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार । बालेनले कुन आवेग वा मनोभावमा...
एमाले लुम्बिनी अधिवेशनः ओलीको निर्देशन विपरीत चुनावी तयारी, कंडेल र रिजालबीच प्रतिस्पर्धा
मकवानपुर । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका छन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेका...
जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर...
महिला मन्त्रालयमा बजेट पर्याप्त छैनः मन्त्री आचार्य
मकवानपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिने...
गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब बढाउँदै देउवा
मकवानपुर । समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न बिहीबार सुर्खेत पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले जुनसुकै बेलामा सरकार छाड्नुपर्ने परिस्थिति बन्नसक्ने संकेत गरे । ‘यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । जे गर्छु राम्रो...
निर्णय गर्नै डराउँछन् कर्मचारी
मकवानपुर। गत ४ वैशाखमा मन्त्रिपरिषद बैठकले गरेको जग्गाको कित्ताकाट खोल्ने निर्णय अस्पष्ट र अपूरो भएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आनाकानी गर्यो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले यसलाई थप स्पष्ट गरेर प्रमाणीकरण...
सपना र सुष्मालताको इजलासमा कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको पूर्णसुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ । सो मुद्दाको सुनुवाइ पहिलो प्राथमिकतामा परेको छ । शुक्रबार...
कांग्रेसको प्रदेश सभापतिको भेला स्थगित
मकवानपुर । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक...
११ सांसदको प्रश्न र प्रधानमन्त्री प्रचण्डको जवाफ (पूर्णपाठ)
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । आज मङ्गलवार ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुभएको हो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा नागरिकको...










