काठमाडौंको मेयरमा तीन जना कलाकारको उम्मेदवार दर्ता गर्दै

मकवानपुर । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले...

मकवानपुरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा बिहीबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ...

कांग्रेस अलच्छिनजति बोकेर हिँडेको केपी ओलीको टिप्पणी

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर...

गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका...

केन्द्रीय सहमति नमान्ने कांग्रेस इतर समूहको अडान

मकवानपुर । बागमति प्रदेशको राजधानी हेटौंडाको मेयरमा नेकपा ९एस० लाई अगाडि बढाउने सहमति सत्तारुढ दलभित्र भएसँगै नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका पदाधिकारीहरुले विरोध जनाएका छन् । कांग्रेस मकवानपुर पदाधिकारीमा पाँचजना संस्थापन इतर समूहका छन् । हेटौंडा–२ स्थित कांग्रेस पार्टी...

मकवानपुरका सबै पालिकामा एमालेका उम्मेदवार सिफारिस

मकवानपुर । मकवानपुरमा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका लागि नेताहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । पालिका स्तरीय कमिटीबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका १० पालिकामध्ये...

एमालेको सचिवालय बैठक आज बस्दै

मकवानपुर । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ । बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने जनाइएकाे छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित...

बकैया ४ का वडा अध्यक्ष दङ्गालले गरे सरकारी सुबिधा फिर्ता

मकवानपुर । बकैया गाउँपालिका ४ का बडा अध्यक्ष राजन दङ्गालले सरकारी सुविधा फिर्ता गरेका छन् । नेकपा एमालेले फेरि सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले बुधबार सरकारी मोटरसाइकल बकैया गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई हस्तान्तरण गरेका हुन्...

हेटौंडा-५ सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ । पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य...

स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा धरौटी तोकियो

मकवानपुर । स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगले वडा सदस्यदेखि नगर प्रमुखसम्मका लागि धरौटी रकम तोकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको हो...