निर्वाचनका लागि ७७ जिल्लामा मतपत्र पुग्यो

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराई...

मधु अधिकारीद्वारा राप्रपा परित्याग

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी...

स्थानीय चुनावको मतपत्र छपाइकाे काम सकियो

मकवानपुर । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत...

कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै

मकवानपुर । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल,...

एमाले हेटौंडा-१६ द्वारा पहिलो चरणको घरदैलो सम्पन्न

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ कमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको...

निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रामक प्रचार गर्यो – हेटौंडा १८ अध्यक्ष उम्मेद्वार बाँनिया

मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता...

अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा

मकवानपुर । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल,बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट...

एमाले हेटौंडा ५ ले पहिलो चरणको घरदैलो सक्यो

मकवानपुर । नेकपा एमाले हेटौंडाले आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकेको छ । मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकिएको हो । अभियानको क्रममा...

एमाले अध्यक्ष ओली आज झापा जाने, चारवटा चुनावी सभालाई सम्बोधन गर्ने

स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जान लागेका हुन् । ओली आज झापामा चारवटा कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव शिव ढुंगेलले जनाकारी दिए । ओलीले तीनवटा...

बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरद्वारा कारवाही

मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ । पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानिय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो । पार्टी...