राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
मकवानपुर । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् । प्रतिपक्षी दलले वलीमाथि...
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा
मकवानपुर । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा...
बामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’ दल घोषणा गर्दै
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ । आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लाग्नु भएको हो । उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने...
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका...
जसपाले गर्यो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय, भट्टराइ पक्ष भने बेखबर
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीहरु...
बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, आजको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत...
मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई...
कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो आह्वान, चल्न नदिने एमाले अडान
मकवानपुर । कर्णाली प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक मंगलबार बोलाईएको हो । दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति...
गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीको बिदाई
मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभएको छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाई गर्नुभएको हो । यसवर्ष हज...
केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दाबी
मकवानपुर । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरुको हेरफेर हुने बताउनुभयो । सरकारमा पार्टीबाट सहभागी रहेका...









