प्रतिनिधि सभाको बैठक बस्दै

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै अर्थमन्त्री शर्माले नै यो विधेयक पारित...

कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी...

निर्वाचन पहिल्यै गठबन्धन बनाएकोप्रति ओलीको असन्तुष्टि

मकवानपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन किन विस्तार गर्नुपरेको हो भनेर प्रश्न गर्नुभएको छ । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको हो । ओलीले एक्लाएक्लै चुनाव...

उम्मेदवार मनोनयनको औपचारिक पत्रको जिम्मेवारी सभापति देउवालाई

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकको आगामी निर्वाचनमा भाग लिनको लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ...

कोइराला समूहको बैठक आज बस्दै

मकवानपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आफू पक्षीय नेताहरुको बैठक डाँक्नुभएको छ । देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार...

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । चुनावी रणनीति बारे छलफल गर्न बैठक आज मध्यान्ह १२ बजे बोलाइएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो। ‘स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिका विषयमा सचिवालय बैठकमा...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

मकवानपुर । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बिहीबार बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने कार्यदलको बैठकले आगामी चुनावमा सिट बाँडफाँटको खाका र आधारबारे छलफल थाल्नेछ । कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । कार्यदलको यही...

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

मकवानपुर । संघीय संसदका दुवै सदनको बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो । संघीय संसद सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको तथ्यांक विधेयक...

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच आज भेटवार्ता हुँदै

मकवानपुर । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको...

एमालेले गरायो निर्वाचनका लागि दल दर्ता

मकवानपुर । नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराउनुभएको हो । दल दर्तापछि एमाले...