तिहार सकियो, छठ पर्वको रौनक सुरु

मकवानपुर । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका...

कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी

मकवानपुर । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे । निर्वाचन घोषणापत्र बिना नै मत...

साँझ ५ बजे कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

मकवानपुर । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएकाे कांग्रेकाे सचिवालयले जनाएकाे छ । कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका...

२ हजार ४ सय १२ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो...

आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय...

मिडिया निस्पक्ष हुनेमा बिश्वस्त छु : रवि लामिछाने

मकवानपुर । निर्वाचनका समयमा सबै मिडिया र मिडियाकर्मीहरूले स्वतन्त्र र निस्पक्ष भएर काम गर्ने अपेक्षा रहेको राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रीय सभापति रवि लामिछानेले बताउनुभयो । शनिबार बिहान हेटौंडामा आएर पार्टीको कार्यकर्ता भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले आफू...

आयोगले दियाे बाजागाजासहित भोट नमाग्न निर्देशन

मकवानपुर । निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न पनि आयोगले निर्देशन दिएकाे हाे । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा,...

प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने प्रधानमन्त्रीको भनाई

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन...

संविधान र ब्यवस्थाको रक्षाको लागि गठबन्धनको जित आवश्यक भएको सभापति बानियाँकाे भनाई

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । कांग्रेस मनहरी गाउँपालिका ६...

वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति गर्ने प्रस्ताव नेकपाद्वारा पारित

मकवानपुर । असोज २५ गतेदेखि जारी नेकपाको नवौं महाधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ । महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरुको करिव साढे चार...