आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइदै
मकवानपुर । प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सबैको निष्ठाको केन्द्र बन्न सफल...
नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको राष्ट्रपतिको भनाई
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रूपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा बुधबार आयोजित रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति...
निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो
मकवानपुर ।निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको...
कांग्रेस र एमालेका आर्थिक एजेण्डा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल कांग्रेसले गत शनिबार र एमालले मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि...
राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई
मकवानपुर । चुनाव नजिकिँदै गर्दा राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई छ । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्रलगायतका चुनावी सामाग्री बनाउन व्यस्त भएका हुन्। उदय कुमार कार्कीले बाग बजारमा छपाई सामाग्रीको काम गर्न थालेको...
मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील
मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु...
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक(पूर्णपाठ)
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक भएको छ । पार्टी सभापति रवि लामिछानले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक गर्नुभएको हो । पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष...
एकीकृत समाजवादीकाे घाेषणापत्र सार्वजनिक, एमाले र ओलीकाे आलाेचना (पूर्णपाठ)
मकवानपुर । नेकपा एकीकृत समाजवादीले साेमबार चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक...
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपाले हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने...
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक(पूर्णपाठ)
मकवानपुर । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी...










