ताप्लेजुङ र खोटाङको सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउनुहुने भएको जिल्ला निर्वाचन परिचालन...

मुलुकमा बिदेशीको दबाब र प्रभाव बढेकोले रास्ट्रवादी शक्ति एकजुट हुनुपरेको कमल थापाकाे स्पष्टीकरण

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेद्बार कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताउनुभएको छ। विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएकोले सहकार्य गर्दै एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन...

अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिने एकालाल श्रेष्ठकाे भनाई

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताउनुभएको छ । मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेद्बार श्रेष्ठले मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले...

एमाले हारे राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति हुदैन : कमल थापा

मकवानपुर । नेकपा एमाले मकवानपुर १ मा उम्मेदवार एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेले हारेको खण्डमा राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति नहुने भएकोले सूर्यमा मतदान गर्न आग्रह गर्नुभयाे । साेमबार हेटौंडा उपमहानगरपालिका १६,१७ र १८ वडाको संयुक्त भेलालाई सम्बाेधन...

मकवानपुरमा थापा र डिनाको हार–जितको साँचो सिंहको हातमा, एमालेको मत जोगाए मात्रै थापा बलियो

मकवानपुर । दिपक सिंह, अहिले मकवानपुरको राजनीतिमा चर्चामा छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको १ नम्बर क्षेत्रबाट उठेका सिंह राप्रपाका हुन् । १ नम्बर क्षेत्रमा स्वतन्त्रसहित १६ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये नेकपा एमालेका तर्फबाट राप्रपा...

राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता ओली भएकोमा कमल थापाको जोड

मकवानपुर । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमाले अध्यक्ष के पी ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्षले लिएको नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा ऐतिहासिक...

मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधनलाई अनुमति नचाहिने

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज आवागमन व्यवस्था गरेको हो ।...

भ्रष्टाचार राेक्न मकवानपुरले दीपक सिंहलाई जिताउन नेता लिङ्देलकाे आग्रह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले मकवानपुर क्षेत्र नम्बर १ का मतदाताहरुलाई राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह जिताएर संसदमा पठाउन अनुरोध गर्नुभएको छ । बिहिवार मकवानपुरको बकैया ४ जुरेलीमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले...

कांग्रेसले मोरङ ३(१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने

मकवानपुर । कांग्रेसले मोरङ ३(१) मा पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उहाँ मनोनयन दर्ता गराउन जार्ने तयारीमा जुटेको बताउनुभयो । निर्वाचन...

बकैयामा राप्रपा अध्यक्ष लिङदेन आउदै

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्ने हुनुभएको छ । अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको जुरेली खेल मैदानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको...