कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित

मकवानपुर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको...

दोलखामा एमालेका शिवाकोटी अगाडि

मकवानपुर । दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत हाल मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो...

आज सत्ता गठबन्धनको बैठक बस्दै

निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रतिनिधि...

बाजुरामा कांग्रेसका पाण्डे १२ मतान्तरले अगाडि

मकवानपुर । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई १२ मतले पछाडी पार्दै अग्रता कायमै राखेका हुन् । पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा थापाले ३ हजार ९९४...

स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित

मकवानपुर । स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मी पारजित गर्दै प्रदेश सभा सस्दयमा निर्वाचित भएका हुन् । अर्यालले रेग्मीलाई...

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

मकवानपुर । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मतसहित अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत प्राप्त...

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

मकवानपुर । जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले...

सुनसरी ४ मा कांग्रेसका कार्की ११२ मतान्तरले विजयी

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ। केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुनुभएको हो । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार...

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङको फेरी अग्रता

मकवानपुर ।स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पार्नु भएको हो । ८ हजार ४ सय ६५ मतगणना...

सुनसरी- ४ मा राेचक बन्दै प्रतिस्पर्धा, ज्ञानेन्द्र कार्की ३१ मतले अगाडि

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना प्रतिस्पर्धात्मक बन्दै गएको छ । इनरुवा नगरपालिकाको भगवती माविमा जारी मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निकटतम् प्रतिस्पर्धी जगदीश कुसियैतविरुद्ध ३१ मतको अग्रता बनाएका छन् । नेपाली कांग्रेसका नेता...