विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

मकवानपुर । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । पौडेलले आफूलाई...

समानुपातिक तर्फ कमल थापाको राप्रपा नेपाललाई साढे २१ हजार मत

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभातर्फ प्रत्यक्षको मतगणना भने सम्पन्न भइसकेको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको हो । पछिल्लो मत परिणाम...

कुन प्रदेशमा कस्तो सरकारको सम्भावना ?

मकवानपुर । अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने...

मकवानपुर १ मा कसले कसलाई ग¥यो अन्तर्घात ?

मकवानपुर । संघिय निर्वाचन २०७९ मा मकवानपुर १ मा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै दल र ब्यक्तीहरुले एकअर्कालाई अन्तर्घात गरेको दोषारोपण गरीरहे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कुनै पनि दलहरु अछुतो नरहेको देखाएको छ । पाँच दलिय गठबन्धनसँग नेकपा...

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो

मकवानपुर । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न...

समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर

मकवानपुर । प्रतिनिधि सभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो ।...

बालुवाटार बैठकको निर्णय : सत्ता गठबन्धनलाई निरन्तरता दिने

मकवानपुर । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक...

१६५ स्थानको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)

मकवानपुर । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । प्रत्यक्षतर्फको अन्तिम...

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको...

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

मकवानपुर । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी...