नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य नभएको अध्यक्ष ओलीको दावी

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताउनुभएको छ । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।...

इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायु सेवा निगमको जहाज जाने

मकवानपुर । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । सरकारले निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पठाउन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

जनकपुरमा आजदेखि एमाले मधेस प्रदेशको अधिवेशन सुरु हुँदै

मकवानपुर । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो...

सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ । सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

राष्ट्रिय सभाको बैठकआज बस्दै

मकवानपुर । संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने...

 आज बागमती प्रदेश सभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आइतबार अपराह्न ३ः०० बजे बस्दैछ। बैठकमा छलफलका दुई विधेयक लागि पेश हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बागमती प्रदेश सभामा चिट्ठा विधेयकले विवाद सिर्जना गरेको छ। सरकारले प्रस्तुत गरेको सो विधेयकलाई...

प्रतिनिधि सभाको बैठक आज बस्दै

मकवानपुर । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ । आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका...

कोशीका मुख्यमन्त्री कार्कीले भोलि बिश्वासको मत लिदैं, सत्ता गठबन्धन नफुटे विश्वासको मत पाउन कठिन

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि शनिबार विश्वासको मत लिदै हुनुहन्छ । गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३...

माओवादी लक्षित ओलीको टिप्पणी–सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफूले बुधबार...