राष्ट्रिय सभाको बैठकआज बस्दै

बकैया दर्पण संवाददाता
२३ आश्विन २०८०, मंगलवार ११:५३

मकवानपुर । संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक मंगलबार बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधाय सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*