जसपा राजनीतिक समितिको बैठक आज बस्दै
मकवानपुर । जनता समाजवादी पार्टी (जसप) को राजनीतिक समितिको बैठक आजदेखि सुरु हुने भएको छ । सोमबार र मंगलबार दुई दिनसम्म संचालन हुने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् । जसपा संसदीय दलका...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको ११ औं अधिवेशन बैठक आज बस्दैछ । बैठक दिनको १ बजे बस्ने गरी बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख...
गृहमन्त्री लामिछानेद्वारा सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक आह्वान
मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको भर्चुअल बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाइएको गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए...
ज्येष्ठ सदस्य पशुपतिशमशेरद्वारा पुस २२ गतेका लागि सर्वदलीय बैठक आह्वान
मकवानपुर । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले यही पुस १२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक संचालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय...
प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएकाे छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएकाे हाे । शुरुमा विमानस्थलबाट आन्तरिक उडान मात्र हुने बताइएको छ । यान्त्रिक...
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख...
बकैया दर्पणमा आजका महत्वपूर्ण १० खबरहरु
१. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने मकवानपुर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुहुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका...
आज प्रदेश १ को प्रदेश सभा बैठक
मकवानपुर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश...
एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । यसअघि हिजो पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो । शनिबारको बैठकमा वर्तमान...
लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ आज
मकवानपुर । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ...










