आजको महत्वपूर्ण ८ खबरहरु

१. सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने मकवानपुर । सरकारमा रहेका राजनीतिक दलकोतर्फबाट सार्वजनिक गरिने न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज कार्यदलले शीर्ष नेतालाई बुझाउने भएको छ । मस्यौदा बुझाउने समय भने टुङ्गो नलागेको राप्रपाका महामन्त्री धवलशम्शेर...

बकैया दर्पणका महत्वपूर्ण १० खबरहरु

१. सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने मकवानपुर । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने भएको छ । मस्यौदा तयार गर्न सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । यसअघि हिजो...

शुक्रबार सर्वदलीय बैठक बस्दै

मकवानपुर । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई...

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

मकवानपुर । बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि २५...

चैत ५ मा स्ववियु चुनाव गर्न प्रस्ताव

मकवानपुर । त्रिभुवन विश्वविद्यालय(त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार बसेको परिषदको बैठकले कार्यकारी परिषदलाई निर्वाचन गर्न प्रस्ताव गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक...

बकैया दर्पणमा आजका महत्वपूर्ण १० समाचारहरु

१. भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने सत्ता गठबन्धनको निर्णय मकवानपुर । सत्तारुढ गठबन्धनले भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय नफुटाउने सहमति गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै

मकवानपुर । नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दैछ । प्रवक्ता डा. प्रकाशशरण महतले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा...

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलले गरे संसदीय दलको नेता चयन

मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एकिकृत समाजवादी पार्टी बाहेक अन्य ६ वटा दलले आफ्नो दलको नेता चयन गरिसकेको छ । बागमती...

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता, उपनिर्वाचनबारे छलफल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले माघ २४...

नेकपा एमालेले आफ्ना सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै

मकवानपुर । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा...