लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

मकवानपुर । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले आज नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले दिएको सूचना हिजोको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सांसदहरूलाई जानकारी गराउनुभएको थियो...

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने की नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची...

आज कांग्रेसको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए ।...

माघ १ मा कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन आगामी

मकवानपुर । कर्णाली प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् । उनले प्रदेशसभा ०७९ को नियमावली...

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको...

बकैया दर्पणमा बिहानसम्मका महत्वपूर्ण खबरहरु

१. सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै मकवानपुर । प्रतिनिधि सभा निर्वाचन भएपछि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र...

बकैया दर्पणका महत्वपूर्ण १० खबरहरु

१. प्रदेश १ मा आज नयाँ सरकार बन्ने मकवानपुर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको छ । त्यसैअनुसार दलहरूले मुख्यमन्त्रीका लागि दाबी...

संसदीय गतिविधिमा सहभागी हुन ओलीकाे निर्देशन

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनु भएको छ । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई...

संसद बैठकका लागि तयारी तीब्र

मकवानपुर । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही सोमबार (पुस २५ गते) बाट सुरू हुँदैछ । दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ ।...