नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार ०९:४६

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने की नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*