उपेन्द्र यादव भन्छन्- यो तमासाबाट समाजवादमा पुगिँदैन, संविधान संशोधन गरौं

बकैया दर्पण । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म...

मकवानपुर गोल्ड कपको उपाधि एपीएफलाई

छैटौँ संस्करणको मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।   हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा शनिवार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय...

मुख्यमन्त्रीसँगै तीन मन्त्रीले गरे सम्पत्ति विवरण सार्वजनिक

बकैया दर्पण। संघीय सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पति सार्वजनिक गर्न आनाकानी गरिरहेको बेलामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरूले भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर संघीय सरकारलाई पाठ सिकाएका छन्। मुख्यमन्त्रीमा नियुक्ति भएको ९६ दिनमा मुख्यमन्त्री कार्कीले आफूसहित...

काठमाडौंमा आज युवा संघ र प्रसाइंँको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

मकवानपुर। काठमाडौंमा आज दुर्गा प्रसाइंँ समुह र नेकपा एकालेको भातृ संगठन युवा संघले अलग अलग प्रदर्शन गर्दैछन् । प्रसाईको समुहले बल्ख्ुमा प्रदर्शन गर्नेछ भने युवा संघको प्रदर्शन तिनकुनेमा हुनेछ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक...

मन्त्रिपरिषद् बैठक निर्णय :राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत

मकवानपुर । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल...

गाजास्थित अस्पताल आक्रमणको एमालेद्वारा निन्दा, आक्रमण रोक्न आह्वान

मकवानपुर । नेकपा एमालेले गतराति प्यालेस्टाइनको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा उपचाररत विरामी, उपचार गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी, विरामीका आफन्त र अस्पताल परिसरमा शरण लिएका ५००...

प्रधानमन्त्रीबाट कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाका, मुक्तिनाथ र कागबेनीको निरीक्षण गर्नुभएको छ । आज बिहान मुस्ताङको जोमसोम पुग्नु भएका प्रधानमन्त्री दाहालले साउन २८ गते मुस्ताङमा बाढीले पु¥याएको क्षतिकोबारेमा पनि अवलोकन गर्नुभएको छ । उहाँले मुस्ताङमा रहँदा कागबेनीका नागरिकसँग...

बागमतीमा पनि पर्न सक्छ कोशीको बाछिटा : इन्द्र बानियाँसहित कांग्रेसका २० सांसदको फरक कित्ता

मकवानपुर । संविधानको धारा १६८ (५) अनुसार कांग्रेसबाट विद्रोह गरेर कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै अब त्यसको बाछिटा अन्य प्रदेशमा पनि देखा पर्ने सङ्केतहरू देखिन थालेको छ । अन्य प्रदेशमा पनि असन्तुष्ट पक्षहरूले सरकार गठनको प्रक्रिया थाल्न सक्ने सम्भावनाका...

बुधबार विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिनेबारे मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेकपा एमालेसँग आज छलफल गर्दैछन् । आज दिउँसो विश्वासको मत लिनेबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको एमालेका...

आज बस्दै प्रतिनिधि सभाको बैठक

मकवानपुर । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ । बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित...