आज बस्दै प्रतिनिधि सभाको बैठक

बकैया दर्पण संवाददाता
२५ आश्विन २०८०, बिहीबार १०:१८

मकवानपुर । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*