गाडी भाडा फेरि बढ्यो

मकवानपुर । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७‍.७ प्रतिशतले भाडा बढाएको हो । विभागले जारी गरेको सूचनाअनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले...

जनताले धान्नै नसक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा जनताले धान्नै नसक्ने गरी मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र...

बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत, आधा पनि खर्च हुन सकेन

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन् । प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५७...

बागमती प्रदेश : हेर्नुहोस् अनुमानित बजेटको पूर्णपाठ

मकवानपुुर । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि...

बागमती प्रदेश सरकारद्धारा बजेट प्रस्तुत (लाइभ)

मकवानपुर । बागमती प्रदेश सरकारले आव २०७९/०८०को बजेट प्रस्तुत गरिएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आगामी बजेट प्रस्तुत गरिरहेका छन् । बागमती प्रदेश सरकारले स्थानीय तहको अनुदानमा वृद्धि गरेको छ । बागमती प्रदेशको बजेट...

बैतडीका अध्याँरा बस्तीमा विद्युत विस्तार गर्न महानिर्देशक घिसिङलाई निवेदन

बैतडी । नेपाली कांग्रेस बैतडीले बैतडीका अध्याँरा बस्तीहरुमा विद्युत विस्तारको माग राखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिएको छ । नेपाली कांग्रेस बैतडीका जिल्ला सचिव देवराज जोशीले प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई...

बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

मकवानपुर । बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले...

गण्डकी प्रदेश सरकारले ३८ अर्ब बढीकाे बजेट ल्याउदै

मकवानपुर । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानूनी व्यवस्था अनुसार प्रदेश सरकारले बजेटको तयारी गरेको हो । सत्ता पक्षका सांसदहरुलाई...

सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा...

लजमुङका ३ वटा जलविद्युत गृहबाट आज बिजुली उत्पादन बन्द

मकवानपुर । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट आज (आइतबार) बिजुली उत्पादन बन्द गरिएको छ । ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादि जल विद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द गरिएकाे हाे । साेही विद्युतगृहबाट...