सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ

मकवानपुर । सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आर.एस.एफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको बीबीसीले जनाएको छ । सुडानी...

युक्रेनको स्लोभ्यान्स्कमा रुसको आक्रमण : ८ जनाको ज्यान गयो

मकवानपुर । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ ।...

अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गयो

मकवानपुर । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाउँदा पाँच जनाको ज्यान गएको हो ।उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले...

फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गयाे

मकवानपुर  । फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोन्ट ब्लकमा रहेको हिमशृङ्खला आरोहणका क्रममा हिमपहिरो गएको बीबीसीले जनाएको छ । ज्यान गुमाएका चार...

नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको ज्यान गयाे

मकवानपुर ।  नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ । बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या...

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गयो

मकवानपुर ।  सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिराेमा परेर अन्य १३ जना घाइते भएका छन् । हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका...

स्पेनको भ्यालेन्सिया क्षेत्रमा आगलागी

एजेन्सि ।  स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ । जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार...

डलर संकटको अन्त्य भएको श्रीलंकाको घोषणा

एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान भएको...

आज रूस भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ । पछिल्लो समय...

दुई वर्षपछि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फेसबुक र युट्युबमा फिर्ता

मकवानपुर ।   अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्कनुभएको छ । अमेरिकी संसदमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै फेसबुकले २०२१ को जनवरी ७ मा प्रतिबन्ध लगाएको थियो । सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद्...