रेलवे कामदारको मागको बारेमा छलफल गरी सम्झौता गर्न प्रधानमन्त्री जोन्सन तयार

मकवानपुर । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो हडतालकाबाट अस्त व्यस्त बनेपछि प्रधानमन्त्री जोन्सन सम्झौता गर्न तयार...

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

एजेन्सी । कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा पराजित गर्दै पेट्रो राष्ट्रपतिमा निर्वाचित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ५०.४४ प्रतिशत मत पाउँदा...

युक्रेनकाे संसदले रुसी संगीत र पुस्तकमा लगायाे प्रतिबन्ध

एजेन्सी ।रुस र युक्रेन युद्धकाबीच युक्रेनको संसदले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा केही रुसी संगीत र पुस्तकलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेकाे छ । यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएका संगीतसँग सम्बन्धित छ...

बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य, ४० लाख मानिस अलपत्र

एजेन्सी । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्यु भएको छ । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको बंगलादेशका अधिकारीहरूले जनाएका हुन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, बिश्वनाथ जिल्ला...

युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त शहरहरूको भ्रमण

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले युद्धको अग्रपंक्तिमा रहेका दक्षिणी शहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ । रुस युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका शहरहरुकाे भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइतेहरू, चिकित्सक...

इयुमा आबद्ध हुने युक्रेनको प्रस्तावमा जर्मनी, फ्रान्स र इटालीको समर्थन

एजेन्सी । युरोपेली युनियन (इयु) मा आबद्ध हुन युक्रेनले दिएको प्रस्तावलाई ठूला र बलिया युरोपेली देशहरुले समर्थन गरेका छन् । रुससँग युद्ध लडिरहेको युक्रेनको राजधानी किभ पुगेका जर्मनी, फ्रान्स, इटाली र रोमानियाका सरकार तथा राष्ट्रप्रमुखले युक्रेनको सदस्यता प्रस्तावमा समर्थन...

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री रेल चेढेर युक्रेनतर्फ

मकवानपुर । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रेल चढेर द्वन्द्वग्रस्त मुलुक युक्रेन गएका छन् । उनीहरू उच्चस्तरीय वार्ताका लागि पोल्याण्डबाट युक्रेनकाे राजधानी किभ जान गएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार...

मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या

एजेन्सी । मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या गरिएको छ । बालकको अपहरण गरेको आरोप लागेका ३१ वर्षीय राजनीतिक सल्लाहकार डेनियल पिकाजोलाई आक्रोशित भीडले जिउँदै जलाएर हत्या गरेको हो । मेक्सिकोको पुब्ला भन्ने क्षेत्रको भ्रमणमा रहेका पिकाजोलाई २...

अमेरिकी राष्ट्रपति बाइडेनले खाडी मुलुकहरूको भ्रमण गर्ने

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी महिना खाडी मुलुकहरूको भ्रमणमा जाने हुनुभएको छ । आगामी जुलाई १३ देखि १६ सम्म बाइडेनले पश्चिम एशियाली देशहरूको भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ । साउदी अरबबाट भ्रमण सुरु गर्ने बाइडेनले इजरायल र...

पाकिस्तानमा आर्थिक संकट बढ्दै गएपछि सरकारको सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह

एजेन्सी । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको हो । चिया विदेशबाट आयात गर्नुपर्ने भएकाले पाकिस्तान सरकारले...