बकैया सहकारीले पहिलोपटक मोबाइल बैंकिङ सुरु

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०८:२९

बकैया दर्पण। बकैया गाउँपालिकामा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोबाइल बैंङकिङ सेवा सुचारु गरेको छ।

बकैया गाउपालिकामा रहेको सहकारी सस्थाहरुमै पैहिलोपटक मोबाइल बैंङकिङ सेवा सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुचारु गरेको हो ।

यो मोबाईल बङ्किङ सेवा सुरु सङै अब यस सस्थामा रहेका शियर सदस्यहरुले घरमै बसेर आफुले गरेको आर्थिक कारोबारको बरेमा बुझ्न सकिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*