अन्तरिक्षमा रकेट पठाउन बेलायत असफल

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १०:०४

एजेन्सी । अन्तरिक्षमा रकेट पठाउन बेलायत असफल भएको छ । विगतमा बेलायतमा उत्पादन भएका भूउपग्रहहरूलाई अन्तरिक्षमा यात्रा गर्न विदेशी सुविधामा पठाइएको थियो ।

बेलायतले पहिलोपटक आफ्नै माटोबाट उपग्रहलाई अन्तरिक्षमा लैजाने गरेको प्रयास विफल भएको बीबीसीले जनाएको छ । बेलायतले आज कोर्नवालबाट रकेट उडाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*