इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्प

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार ०९:५५

एजेन्सी । इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजेर ४७ मिनेटमा तानिम्बर क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्पपछि ४ वटा ठूला परकम्प आइसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अहिले प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको खबरमा उल्लेख छ । भूकम्पका कारण भएको क्षतिको विवरण भने आउँन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*