एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै
मकवानपुर । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न...
मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग आज खेल्ने
काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक...
एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र
मकवानपुर । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २०...
नेपालद्वारा पिएनजीसामू १ सय ६९ रनको लक्ष्य प्रस्तुत
मकवानपुर । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन...
त्रिकोणात्मक टि-२० फाइनल : पिएनजीविरूद्ध ब्याटिङ गर्दै नेपाल
मकवानपुर । नेपालमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपराजित रहँदै फाइनल पुगेको नेपाललाई पिएनजीले टस जितेर पहिले ब्याटिङको निम्ता दिएको छ । नेपालले खेलमा...
प्रिमियर लिगमा फुटबलमा टोटनह्याम विजयी
मकवानपु। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई ५–१ ले हराउँदै टोटनह्याम हट्सपर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन बेन डेविस, म्याट डोहेर्टी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन...
सातौँ पटक विश्वकप विजेता बन्यो अष्ट्रेलिया
सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले सातौं पटक विश्वकप जितेको हो ।...
आइतबारबाट हेटौंडामा सुरु हुने भनिएको मेयर कप फुटबल स्थगित
मकवानपुर । हेटौंडामा यही चैत्र २० गते आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । स्थानीय...
आज मलेसिया र पपुवा न्युगिनीकोबीच प्रतिस्पर्धा आज
त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ । आज मलेसिया दोस्रो जित निकाल्ने...
कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै
कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको...