म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल फाइनलमा

एजेन्सी । उपाधि दावेदार म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलमा लिभरपुललाई विजयी गराउन...

आईपीएलमा लखनउ र बैंगलोरको जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेका छन् । शनिबार भएको खेलमा लखनउले मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको मुम्बईले...

एसी मिलान शीर्षस्थानमा यथावत

मकवानपुर । जिनोआलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमै रहेको छ । शुक्रबार राति मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो । मिलानका लागि राफेल लिओ र जुनियर मेस्सीअसले एक...

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

मकवानपुर । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको हो । गुजरातले...

मुम्बईको लगातार पाँचौं हार

मकवानपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार व्यहोरेको छ । बुधबार राति मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २०...

दीपेन्द्रसिंह ऐरी वरीयताको शीर्ष १० मा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अलराउन्डर खेलाडीको वरीयताको शीर्ष १० मा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औं स्थानमा छन् । घरेलु...

चेल्सी स्तब्ध, रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । दोस्रो लिगमा हारका बाबजुद स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटर फाइनलको दोस्रो खेल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले रियल मड्रिडलाई ३–२ ले पराजित गरेको हो। तर अवे मैदानमा भएको...

एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

मकवानपुर । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न...

मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग आज खेल्ने

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक...

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

मकवानपुर । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २०...