नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

मकवानपुर । जिम्बावे ‘ए’ टिम विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । नेपाल आज जिम्बावेविरुद्ध...

शीर्षस्थानको गुजरात पराजित

एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा...

कोलकत्ताले राजस्थानलाई ७ विकेटले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थानलाई ७ विकेटले हराएको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर १...

इंग्लीश प्रिमियर लिगमा एभर्टन पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक एक गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि दावेदारी बलियो...

कोपा डेल रे को उपाधि बेटिसले जित्यो

एजेन्सी । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र...

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४ खेल अगावै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १–१ को बराबरी खेल्दै ४ खेल अगावै पीएसजीले उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ६८...

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–० ले विजयी भएकाे छ । ब्राइटन विरुद्धको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज, फिल फोडेन र...

आईपीएलमा राजस्थानले कोलकत्तालाई ७ रनले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्तालाई ७ रनले हराएको हो । २१८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २...

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । रोनाल्डोले छोराको मृत्यु...

स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ । सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका थिए । तर दोस्रो हाफमा रियलका रोड्रिगो, नाचो र...