राफायल नाडाललाई १४औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि

एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई ६–३, ६–३ र ६–० को...

मकवानपुर गोल्डकपः एपिएफको फराकिलो जित

मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपिएफले ३-० को सहज जित हात पारेको छ । हेटौंडा-५ को पिप्ले रंगशालामा आईतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्डस क्लब ललितपुरलाई फराकिलो गोल अन्तरले...

नेशन्स लिग : स्पेन र पोर्चुगलले बराबरी खेले

एजेन्सी । युईएफए नेशन्स लिग फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। गएराति स्पेनको बेनिटो भिल्ला मरिन स्टेडियममा भएको खेलमा दुवै टोलीले एकएक गोल गर्दै अंक बाँडेका हुन्। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता...

मकवानपुर गोल्डकप : आज बीएफसी र चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने

मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शुक्रबार) चितवनको बीएफसी क्लब र काठमाडौंको चर्चव्वाईज क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा हुनेछ ।...

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८...

पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक

एजेन्सी । प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ । पीएफएले अवार्डका लागि मनोनयनमा पर्ने ६ खेलाडीको नाम सार्वजनिक गरेको हो । अवार्डको मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे...

हेटौंडामा आजबाट अन्तराष्ट्रिय गोल्डकप सुरु हुने

मकवानपुर । हेटौंडामा आजबाट चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । आजबाट आगामी जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने भएको हो । आज दिउँसो हुने...

इटाली भर्सेस अर्जेन्टिना : कसले मार्ला बाजी ?

एजेन्सी । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले बुधबार बहुप्रतिक्षित च्याम्पियन्स कप (फाइनालिसिमा) मा युरोकपको विजेता इटालीसँग खेल्दैछ । सो खेल नेपाली समय अनुसार राति १२:३० बजे ऐतिहासिक वेम्बली स्टेडियममा हुदैछ । दुबै टोलीसँग आ-आफ्नो स्तरको प्रभावशाली खेलाडी छन् र आफ्नो...

दुई च्याम्पियन इटाली र अर्जेन्टिना भिड्दै

एजेन्सी । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ । यस प्रतिस्पर्धालाई...

त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

मकवानपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।...