कतार विश्वकप : आज चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका...

अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

एजेन्सी । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई...

लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड बराबरीमा रोकियो

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाडेको छ । दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग...

डेनमार्क र ट्युनिसियाको बराबरी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई...

पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना

एजेन्सी । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन...

कतार विश्वकप : आज चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा...

सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

एजेन्सी । नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक...

बेलको गोलमा हारबाट जोगियो वेल्स

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ...

फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

एजेन्सी । फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा...

युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य

मकवानपुर । पाहुना टोली युएईले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१...